साइबर अपराधको अभियोग लागेका पत्रकार पाठकलाई पक्राऊ नगर्न उच्च अदालतको आदेश

यूट्युब च्यानलमा प्रसारित हिल्टन होटलसम्बन्धी समाचार सामग्रीका कारण साइबर ब्यूरोमा उजुरी परेर गत असार २७ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका पत्रकार दिलभूषण पाठकलाई पक्राऊ नगर्न उच्च अदालत…