स्मार्ट लाइसेन्स प्रदेशबाटै वितरण गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
स्मार्ट लाइसेन्स प्रदेशबाटै वितरण गरिने

काठमाडौं ।

आगामी आर्थिक वर्ष २०८२/०८३ देखि सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) प्रदेशबाटै वितरण गरिने भएको छ।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाइसेन्स व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिइने घोषणा गरे।

यसले सर्वसाधारणले सहजरुपमा लाइसेन्स पाउन सक्नेछन्।

 

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार