डिजिटल सर्भिस ट्याक्सको आधार बिस्तार गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
डिजिटल सर्भिस ट्याक्सको आधार बिस्तार गरिने

काठमाडौं ।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल सेवा करको आधार बिस्तार गरेको घोषणा गरेका छन्।

विद्युतिय बिजक प्रणालीमा करदाताको आवद्धता बढाउने योजना लिईएको छ।

उनले सबै किसिमका डिजिटल कारोबारलाई ल्याउन डिजिटल सर्भिस ट्याक्सको आधार बिस्तार गरिने बताएका हुन्।

 

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार