इन्टरनेट सेवा प्रदायकहरुलाई रोयल्टी तथा आरटीडीएफ रकम दाखिला गर्न नियामकको १५ दिने म्याद

नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) रकम दाखिला गर्नका लागि सेवा प्रदायकहरुलाई १५ दिने म्याद दिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले आज सार्वजनिक सूचना जारी … Continue reading इन्टरनेट सेवा प्रदायकहरुलाई रोयल्टी तथा आरटीडीएफ रकम दाखिला गर्न नियामकको १५ दिने म्याद