Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै इकमर्शको बिस्तार गर्ने घोषणा गरेका छन्। ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने घोषणा गरेका छन्।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार