विद्युतीय उपकरणको प्रयोग प्रवर्द्धन गरिने

  • Technology Khabar | १९ बैशाख २०८२, शुक्रबार
विद्युतीय उपकरणको प्रयोग प्रवर्द्धन गरिने

काठमाडौं ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम घोषणा गर्दै विद्युत खपत वृद्धि गर्न तथा खनिज इन्धन न्यूनीकरणका लागि घरायसी, कृषि, औद्योगिक, व्यवसायि, यातायात तथा पर्यटकीय विद्युतीय उपकरणको प्रयोग प्रवर्द्धन गर्ने घोषणा गरेका हुन्।

 

 

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार