नेपाल प्रहरीको आधिकारीक वेबसाइटमा प्राविधिक समस्या

Technology Khabar ५ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

नेपाल प्रहरीले आफ्नो आधिकारीक वेबसाइटमा प्राविधिक समस्या आएको जानकारी दिएको छ।

प्राविधिक समस्याका कारण अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली र अनलाइन रिक्रुटमेन्ट म्यनेजमेन्ट सिस्टममा समेत अवरोध आएको छ।

यसले गर्दा ग्राहकहरुले ट्राफिक भुक्तानी गर्न समस्या भोगेका छन्।

प्रहरीलेअनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली र अनलाइन रिक्रुटमेन्ट म्यनेजमेन्ट सिस्टम(ओआरएमएस) प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा पर्न गएको असुविधाका लागि क्षमा मागेको छ।

प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया