चीनको लीपमोटरले नि:शुल्क स्मार्ट ड्राइभिङ सफ्टवेयर प्रदान गर्दै

  • Technology Khabar | ३० चैत्र २०८१, शनिबार
चीनको लीपमोटरले नि:शुल्क स्मार्ट ड्राइभिङ सफ्टवेयर प्रदान गर्दै

काठमाडौं ।

चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी लीपमोटरले चालक सहायता सुविधाहरू भएका मोडेलहरूमा नि:शुल्क स्मार्ट ड्राइभिङ सफ्टवेयर प्रदान गर्ने बिहीबार बताएको छ।

यसमा नि:शुल्क राजमार्ग नेभिगेसन असिस्ट पाइलट समावेश हुने कम्पनीको विज्ञप्तिमा भनिएको छ।

अटोमेकरले मे ३१ अघि नेभिगेसन असिस्ट फङ्गसनहरूको लागि पहिले नै भुक्तानी गरिसकेका प्रयोगकर्ताहरूलाई रकम फिर्ता प्रदान गर्ने रोयटर्सले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • ३० चैत्र २०८१, शनिबार