‘बिजनेस इन्कुवेसन सेन्टर’ स्थापना हुने

  • Technology Khabar | १३ चैत्र २०८१, बुधबार
‘बिजनेस इन्कुवेसन सेन्टर’ स्थापना हुने

काठमाडौं ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीमा पुनः ‘बिजनेस इन्कुवेसन सेन्टर’ स्थापना हुने भएको छ।

सङ्घले उद्यमशीलता विकासका लागि २०७६ देखि त्यस्तो सेन्टर सञ्चालन गर्दै आएको थियो।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले बिजनेस इन्कुवेसन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य सङ्घलाई २० लाख रुपियाँ अनुदान उपलब्ध गराएको छ।

प्रकाशित: १३ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...