च्याटजीपीटीको प्रयोगकर्ताहरू गत वर्षको उत्तरार्धमा दोब्बर बढे: रिपोर्ट

  • Technology Khabar | २३ फाल्गुन २०८१, शुक्रबार
च्याटजीपीटीको प्रयोगकर्ताहरू गत वर्षको उत्तरार्धमा दोब्बर बढे: रिपोर्ट

काठमाडौं ।

च्याटजीपीटीको प्रयोगकर्ताहरूको वृद्धि सन् २०२४ को उत्तरार्धसम्म पुन: मजबुत बनेको पाइएकव छ। यो जानकारी भेन्चर क्यापिटल संस्था एन्ड्रीसेन होरोविजले बिहीबार प्रकाशित गरेको नयाँ रिपोर्टमा उल्लेख गरिएको छ।

रिपोर्ट अनुसार नोभेम्बर सन् २०२३ मा १०० मिलियन साप्ताहिक सक्रिय प्रयोगकर्तासम्म पुग्न नौ महिना लागेको थियो। त्यसपछि २०० मिलियनसम्म पुग्न अगस्ट सन् २०२४ सम्मको समय लागेको थियो। तर, पछिल्लो पटक भने मात्र ६ महिनामा यो संख्या पुन: दोब्बर भई ४०० मिलियन पुगेको छ।

प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

EASA, Airbus Helicopters, and Loft Dynamics launch VR-based training initiative

  • Technology Khabar
  • २३ फाल्गुन २०८१, शुक्रबार