एक करोड रुपैयाँ लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

  • Technology Khabar | २९ माघ २०८१, मंगलवार
एक करोड रुपैयाँ लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
सांकेतिक तस्बिर

काठमाडौं ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ। सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेशन सञ्चालनमा ल्याइएको हो।

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार