नेपाल टेलिकमको एमपोस रिचार्जमा पाइने बोनसको म्याद आजसम्म मात्र!

  • Technology Khabar | १५ पुष २०८१, सोमबार
नेपाल टेलिकमको एमपोस रिचार्जमा पाइने बोनसको म्याद आजसम्म मात्र!
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको ‘एमपोस बोनस अन रिचार्ज’ अफर आज पौष १५ गते सम्मका लागि मात्र हुने कम्पनीले जनाएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरेर यसअघि उक्त अफर आगामी पौष १७ गतेसम्मका लागि भनिएता पनि विशेष कारणवश आज पौष १५ सम्मका लागि मात्र रहने जनाएको छ।

‘यसबाट ग्राहकहरुमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ’, सूचनामा उल्लेख छ।

प्रकाशित: १५ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १५ पुष २०८१, सोमबार