चीनद्वारा ‘सञ्चार प्रविधि’ भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | ८ पुष २०८१, सोमबार
चीनद्वारा ‘सञ्चार प्रविधि’ भूउपग्रह प्रक्षेपण

काठमाडौं ।

चीनले शुक्रबार दक्षिणपश्चिम सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘सञ्चार प्रविधि’ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।

स्याटेलाइटलाई लङ मार्च–३बी क्यारियर रकेटद्वारा राति ११ः१२ बजे प्रक्षेपण गरिएको थियो। यो स्याटेलाइट सञ्चार, रेडियो र टेलिभिजन, डाटा ट्रान्समिसन तथा अन्य सेवाहरूमा प्रयोग हुनेछ।

यसले सम्बन्धित प्रविधिहरूको परीक्षण र प्रमाणीकरण पनि गर्नेछ। यो प्रक्षेपणले क्यारियर रकेटहरूको लङ मार्च शृङ्खलाको ५५४ औं मिशनलाई चिन्ह लगाउँछ। रासस/सिन्ह्वा

प्रकाशित: ८ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार