साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ

  • Technology Khabar | १ पुष २०८१, सोमबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ

काठमाडौं ।

साइबर अपराधको कसुरमा प्रहरीले शोभा पाठकलाई पक्राउ गरेको छ।

राजकुमार त्रिपाठीको जाहेरीमा पाठकलाई आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, “त्रिपाठीले उनीविरुद्ध गत मङ्सिर २८ गते जाहेरी दिएको र आज उनलाई पक्राउ गरिएको हो।”

यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए। रासस

प्रकाशित: १ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...