डिजिटल चिट ‘ई–चलान’ र ट्राफिक भायोलेसन रेकर्ड सिस्टम आधिकारिक रुपमा शुरु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) र ‘ई–चलान’ (डिजिटल चिट) आधिकारिक रुपमा प्रारम्भ गरेको छ। ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले अब नागरिक एपमार्फत जरिवाना … Continue reading डिजिटल चिट ‘ई–चलान’ र ट्राफिक भायोलेसन रेकर्ड सिस्टम आधिकारिक रुपमा शुरु