भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जुमको फोन सेवा भारतमा लाइभ

  • Technology Khabar | २२ आश्विन २०८१, मंगलवार
भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जुमको फोन सेवा भारतमा लाइभ

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ्ग सेवा दिने कम्पनी जुम भिडियो कम्युनिकेसन्सले भारतमा आफ्नो जुम फोन क्लाउड प्लेटफर्म सुरु गरेको छ।

जुम फोन सेवा हाल महाराष्ट्र टेलिकम सर्कल (पुणे) मा मूल भारतीय फोन नम्बरहरूसँग उपलब्ध रहेको एक रिपोर्टमा भनिएको छ।

बहुराष्ट्रिय कम्पनीहरू र व्यवसायहरूले अब भारतको दूरसंचार विभाग (डिओआई) द्वारा इजाजतपत्र प्राप्त भारतको पहिलो क्लाउड फोन सेवामा पहुँच गर्न सक्नेछन्।

प्रकाशित: २२ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...