‘साइबर अपराध’को अभियोगमा व्यवसायी दुर्गा प्रसाईं पक्राऊ

  • Technology Khabar | ६ आश्विन २०८१, आईतवार
‘साइबर अपराध’को अभियोगमा व्यवसायी दुर्गा प्रसाईं पक्राऊ

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।
उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो। जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो।” रासस

प्रकाशित: ६ आश्विन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार