माइक्रोसफ्ट कोपाइलटमा भोडाफोनका ६८ हजार कर्मचारीको पहुँच हुने

  • Technology Khabar | ४ आश्विन २०८१, शुक्रबार
माइक्रोसफ्ट कोपाइलटमा भोडाफोनका ६८ हजार कर्मचारीको पहुँच हुने

काठमाडौं ।

टेलिकम अपरेटर भोडाफोनले माइक्रोसफ्टको कोपाइलटमा आफ्ना ६८ हजार कर्मचारीलाई पहुँच दिन सम्झौता गरेको छ।

भोडाफोनले आफ्नो कोपाइलट एआई (Copilot AI) सफ्टवेयरमा धेरै देशहरूमा ६८ हजार कर्मचारीहरूलाई पहुँच प्रदान गर्ने सम्झौता विस्तार गरेको माइक्रोसफ्टले भनेको छ।

भोडाफोन सीटीओ स्कट पेटीका अनुसार जनवरीमा भोडाफोन र माइक्रोसफ्ट बीचको १० वर्षको रणनीतिक साझेदारीको घोषणा पछि जेनेरेटिभ एआई (GenAI) टूलको परीक्षणले अपरेटरलाई विस्तारको औचित्य प्रमाणित गर्न पर्याप्त प्रमाण दिएको छ।

प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार