स्पेस एक्सद्वारा २३ ओटा स्टारलिङ्क इन्टरनेट स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

  • Technology Khabar | २२ भाद्र २०८१, शनिबार
स्पेस एक्सद्वारा २३ ओटा स्टारलिङ्क इन्टरनेट स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं ।

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले बिहीबार २१ ओटा स्टारलिङ्क स्याटेलाइटहरू अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

स्पेसएक्सको अनुसार, भूउपग्रहहरू फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान ११ः३३ मा फाल्कन–९ नामक रकेटमा प्रक्षेपण गरिएको थियो।

स्पेसएक्सले २१ स्याटेलाइटको सफल तैनाथीको पुष्टि गरेको थियो।

स्पेसएक्सका अनुसार बिहीबारको प्रक्षेपण पहिलो चरणको सेवा वृद्धिका लागि १५ औं प्रक्षेपण र अवतरण थियो। रासस/सिन्ह्वा

प्रकाशित: २२ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...