अमेजनले अक्टोबरमा एन्थ्रोपिकको साथ नयाँ जेनएआई एलेक्सा लन्च गर्ने

  • Technology Khabar | १८ भाद्र २०८१, मंगलवार
अमेजनले अक्टोबरमा एन्थ्रोपिकको साथ नयाँ जेनएआई एलेक्सा लन्च गर्ने

काठमाडौं ।

अमेजनले अक्टोबरमा एन्थ्रोपिकको साथ नयाँ जेनएआई एलेक्सा (genAI Alexa) लन्च गर्ने एक रिपोर्टले खुलासा गरेको छ।

अमेजनले अक्टोबरमा आफ्नो एलेक्सा एआई सहायकको नयाँ संस्करण जारी गर्नेछ र सेवाको लागि एन्थ्रोपिकको क्लाउड कृत्रिम बुद्धिमत्ता मोडेलहरू आकर्षित गर्ने यस विषयमा परिचित पाँच व्यक्तिलाई उदृत गर्दै रोयटर्सले भनेको छ।

नयाँ एलेक्सा प्रति महिना ५ देखि १० डलर सदस्यता शुल्कको साथ आउनेछ, जबकि पुरानो ‘क्लासिक’ संस्करण नि:शुल्क उपलब्ध रहनेछ।

प्रकाशित: १८ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १८ भाद्र २०८१, मंगलवार