नाडा अटो शो २०२४ सुरु, चारपाँग्रे विद्युतीय सवारीसाधन प्रदर्शनीको मुख्य आकर्षण (फोटो फिचर)

Technology Khabar ११ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

नाडा अटो शो २०२४ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। सवारी साधनको महाकुम्भमा विभिन्न कम्पनि र ब्राण्डका विद्युतीय सवारीसाधन (ईभी)हरु प्रदर्शनीमा राखिएका छन्।

टाटा, हुन्डाई, बीवाईडी, नीटा, फोटोन, एक्सपेङ, एमजी लगायत कम्पनीहरुले आफ्नो ईभी प्रदर्शनीमा राखेका छन्।

हेर्नुस् नाडामा राखिएका ईभीहरुको तस्विरहरु –

(सम्पूर्ण तस्विरः प्रतीक राना)

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया