
काठमाडौं ।
एयरटेलले भारतमा फाइभजी ट्राफिक वृद्धिलाई समर्थन गर्न मिड-ब्यान्ड स्पेक्ट्रम रिफार्मिङ्ग गरेको छ।
भारतीय अपरेटर भारती एयरटेलले आफ्नो ५जी नेटवर्कमा बढ्दो ट्राफिक माग पूरा गर्न आफ्नो अवस्थित मिड-ब्यान्ड स्पेक्ट्रमलाई रिफार्मिङ्ग गर्न थालेको छ।
थप ग्राहकहरू फाइभजी नेटवर्कमा सर्दै गएपछि, यसले देशभर १८००, २१०० र २३०० मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीहरूमा ५जी सेवाहरू विस्तार गर्न आफ्नो मिड-ब्यान्ड स्पेक्ट्रमको रिफार्मिङ्ग गर्न सुरु गरेको एयरटेलले घोषणा गरेको छ।
प्रकाशित: १९ श्रावण २०८१, शनिबार