टिकटकले प्रयोगकर्ताका संवेदनशील जानकारी संकलन गरेको अमेरिकी न्याय विभागको आरोप

अमेरिकाको न्याय विभागले टिकटकमाथि बन्दूक नियन्त्रण, गर्भपतन तथा धर्मजस्ता विषयमा प्रयोगकर्ताका विभाजित मतका बारेमा व्यापक जानकारी संकलन गर्ने गरेको आरोप लगाएको छ। सरकारी वकिलहरुले वाशिङ्टनमा रहेको संघीय पुनरावेदन अदालतमा शुक्रबार…