मेटाले नाइजेरियामा किन हटायो हज्जाराैं इन्स्टाग्राम एकाउन्ट र फेसबुक पेज?

Technology Khabar ११ श्रावण २०८१, शुक्रबार

काठमाडौं ।

मेटाले नाइजेरियाका प्रयोगकर्ताको ६३ हजार हाराहारी इन्स्टाग्राम एकाउन्ट र हज्जारौं फेसबुक ग्रुपहरु हटाएको छ ।

कम्पनीले बुधबार यौन दुराचारका सामग्रीहरु प्रयोग गरेका कारण ती एकाउन्टहरु र नयाँ स्क्यामरहरुको भर्ती, व्यवस्थापन र तालिम दिने प्रयास गरिएकाले फेसबुक पेजहरु हटाएको बताएको छ।

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया