दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनले व्यवस्थापनलाई दियो १० दिने अल्टिमेटम, अध्यक्षलाई प्रवेश निषेध गर्ने चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरण, स्वतन्त्र कर्मचारी युनियनले आफूले विभिन्न समयमा राखेका मागहरु सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ। युनियनका अध्यक्ष शिव राज जैसीद्वारा प्राधिकरणका अध्यक्षलाई लेखेको पत्रमा आफ्ना मागहरु १०…