दूरसञ्चार प्राधिकरणले विदेशी मुद्रा सिफारिस नदिँदा एनसेलको व्याण्डविथ आयात रोकियो

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडको विदेशी मुद्रा भुक्तानी सिफारिस रोकिदिएसँगै कम्पनीले विदेशबाट ल्याउने इन्टरनेट व्याण्डविथ रोकिएको छ। एनसेललाई इन्टरनेट सेवाका लागि ब्यान्डविथ प्रदान गर्ने सिंगापुरस्थित अपस्ट्रिम प्रदायक कम्पनी टाटा…