Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
सरकारले स्वदेशी उद्योगमा इन्डक्सन, इन्डक्सन चुल्होलगायतका उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थमा लाग्ने पैठारी शुल्क र अन्तशुल्क घटाएको छ।
यसैगरी सूचना प्रविधि उद्योगले आफ्नो नाफालाई पूँजीकरण गरेमा उक्त नाफामा लाग्ने लाभांश कर छुट हुने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै ई एसिसमेन्ट तथा फेसलेस प्रशासनको व्यवस्था गरिने भएको घोषणा गरे।
प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार