अनलाइनमार्फत इ-भीसा प्रदान गर्नसक्ने प्रणाली लागू गर्ने

Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।

आगामी बजेटमार्फत सरकारले अनलाइनमार्फत इ भीसा प्रदान गर्नसक्ने प्रणाली लागू गर्ने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै अध्यागम प्रणालीलाई सूचना प्रविधि मैत्री बनाउँदै इ-भीसाको व्यवस्थाको प्रकृया बनाईने घोषणा गरे।

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया