सरकारले इ-स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार

सरकारले इ-स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने
क्यान इन्फोटेक २०१९ मेलामा पबजी गेम खेल्दै एक युवक। फाइल तस्बिर

काठमाडौं ।

सरकारले आगामी बजेटमार्फत इ-स्पोर्टसको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै १ हजार युवालाई फेलोसिप दिने भएको छ। यसको लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने बताए।

युवामा उद्यमशीलता प्रबर्द्धन गर्नकर्जामा सहज र सरल पहुँच प्रदान गर्ने अर्थमन्त्री पुनले घोषणा गरे।

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया