स्टार्टअप उद्यमीसँगको सहकार्यमा १२ कक्षा उत्तिर्ण विद्यार्थीलाई सिप र रोजगारीमा आबद्ध गरिने

Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।

अनुसन्धान र नवप्रवर्तनबाट सिर्जित ज्ञान र वौद्धिक सम्पत्तिमार्फत मिनिमल भाइबल प्रडक्टसम्म पुर्याउने भएको छ।

यसैगरी स्टार्टअप उद्यमीसँगको सहकार्यमा १२ कक्षा उत्तिर्ण विद्यार्थीलाई सिप र रोजगारीमा आबद्ध गरिने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दैउद्यमशीलता विकास गर्न त्रिभुवन विश्वविद्यालय, निजी क्षेत्र र  स्थानीय तहसँगको सहकार्यमा काम गर्ने भएको छ।

उनले प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोड विनियोजन गरेको घोषणा गरे।

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया