Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
आगामी बजेटमार्फत सरकारले सामाजिक संजाल र डिजिटल प्लेटफर्मलाई मर्यादित बनाईने घोषणा गरे।
यसका साथै उनले सामाजिक संजाल र डिजिटल प्लेटफर्ममार्फत हुने विज्ञापनलाई नियमन गर्ने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै सरकारी विज्ञापन बितरणमा एकद्वार नीति लिने बताए।
उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि आगामी आवमा ७ अर्ब ३५ करोड बिनियोजन गरेको घोषणा गरे।
प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार