युनिफाइड लाइसेन्स दस्तुर बापतको ८ अर्ब ४० करोड रुपैयाँ किस्ता रकम उठाउन सुझाब

नेपाल दूरसञ्चार प्राधिकरणले युनिफाइड लाइसेन्स दस्तुर नउठाएको भन्दै महालेखापरीक्षकले उक्त दस्तुर उठाउन भनेको छ। आज सार्वजनिक भएको महालेखापरीक्षकको एकसट्ठिऔँ वार्षिक प्रतिवेदनले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०७३ … Continue reading युनिफाइड लाइसेन्स दस्तुर बापतको ८ अर्ब ४० करोड रुपैयाँ किस्ता रकम उठाउन सुझाब