
काठमाडौं ।
सरकारले राष्ट्रिय कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) रणनीति तयार गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रिय कृतिम बौद्धिकता रणनीति तयारी गरी यसको प्रयोग सम्बन्धि सम्भव्यता अध्ययन गरिने बताएका हुन्।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार