
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उपयोग गरी नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले भने, ‘ व्यापार, पूर्वाधार र प्रविधिको विकास तथा उपयोग गरी नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने छ।’
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार