
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले डिजिटल प्रणालीको प्रयोग गरेर स्वदेशी तथा विदेशी लगानी स्वीकृत गरिने बताएका छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले भने, ‘स्वाचालित डिजिटल प्रणाली कार्यान्वयनमा ल्याई स्वदेशी तथा विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल सहज र अनुमान योग्य बनाइने छ।’
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार