क्यूआर कोडमार्फत पर्वतारोहण संघमा रोयल्टी र अनुमति शुल्क तिर्न सकिने

  • Technology Khabar | १९ चैत्र २०८०, सोमबार
क्यूआर कोडमार्फत पर्वतारोहण संघमा रोयल्टी र अनुमति शुल्क तिर्न सकिने

काठमाडौं ।

नेपाल पर्वतारोहण संघ (एनएमए) ले रोयल्टी र अनुमति शुल्क तिर्नका लागि क्यूआरमा आधारित सेवा शुरु भएको छ।

पर्वतारोहणको लागि अनुमति प्रदान गर्ने संस्थाले तिब्र प्रशोधन गर्न क्यूआर कोड स्क्यानिङ प्रणाली लागू गरेको जानकारी दिएको छ।

यो प्रणालीले सेवाग्राहीहरुको सुविधाको लागि भुक्तानी प्रक्रियालाई सरल र सहज बनाउने संघले जनाएको छ।

संघले फोनपे र नबिल बैंकसँगको सहकार्यमा क्यूआर भुक्तानी सेवा उपलब्ध गराएको हो।

प्रकाशित: १९ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • १९ चैत्र २०८०, सोमबार