एमडीएमएस प्रकरणः कर्मचारीले तयार गरेको टिप्पणी सदर मात्रै गरेको प्राधिकरणका पूर्व अध्यक्षद्वयको बयान
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद कार्यमा आफूहरुले कुनै गल्ती नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको बयानमा बताएका छन्।…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed