आज साँझ अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणालीको प्रयोगमा अवरोध हुन सक्ने

  • Technology Khabar | १३ चैत्र २०८०, मंगलवार
आज साँझ अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणालीको प्रयोगमा अवरोध हुन सक्ने

काठमाडौं ।

आज साँझ अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणालीको प्रयोगमा अवरोध हुन सक्ने भएको छ। नेपाल प्रहरीका अनुसार आज (मंगलबार) साँझा १७ः३० बजेदेखि राती २०ः३० बजेसम्म आज साँझ अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणालीको प्रयोगमा अवरोध हुन सक्ने जानकारी दिएको छ।

नियमित प्राविधिक मर्मत सम्भारका कारण अनलाइन प्रणालीको प्रयोगमा अवरोध हुन सक्ने प्रहरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ।

प्रकाशित: १३ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार