५५ रुपैयाँमा एनटीसीका प्रयोगकर्ताले तीन दिन यूट्यूब चलाउन पाउने

  • Technology Khabar | ६ चैत्र २०८०, मंगलवार
५५ रुपैयाँमा एनटीसीका प्रयोगकर्ताले तीन दिन यूट्यूब चलाउन पाउने

काठमाडौं ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले ५५ रुपैयाँमा अनलिमिटेड यूट्यूब प्याक योजना सार्वजनिक गरेको छ। नयाँ योजना अन्तर्गत नेपाल टेलिकमका प्रयोगकर्ताले ५५ रुपैयाँ तिरेर तीन दिनसम्म अनलिमिटेड यूट्यूब चलाउन सक्नेछन्।

उक्त अनलिमिटेड यूट्यूब प्याक *1415*1*7# डायल वा नेपाल टेलिकमको एप प्रयोग गरेर खरिद गर्न सकिन्छ।

प्रकाशित: ६ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...