माइक्रोसफ्टले जर्मनीमा क्लाउड पूर्वाधार बिस्तार गर्न २.३ अर्ब युरो लगानी गर्ने

Technology Khabar ६ फाल्गुन २०८०, आईतवार

काठमाडौं ।

माइक्रोसफ्टले जर्मनीमा क्लाउड पूर्वाधारमा २.३ अर्ब युरो लगानी गर्ने भएको छ।

माइक्रोसफ्टले आगामी दुई वर्षमा क्लाउड र एआई पूर्वाधार विस्तार गर्न जर्मनीमा २.३ बिलियन युरो लगानी गर्ने योजना घोषणा गरेको हो।

कम्पनीले फ्रान्कफर्ट एम मेनको क्लाउड क्षेत्रमा पूर्वाधार विस्तार गर्नेछ र नर्थ राइन-वेस्टफालिया (एनआरडब्लु) मा नयाँ पूर्वाधार साइटको योजना बनाउनेछ।

यसको अर्थ सो स्थानमा रहेको हालको क्लाउड क्षमता दोब्बर भन्दा बढी हुनेछ।

प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया