नेपाल टेलिकमको च्याटबट एआई प्रविधिमा आधारित ठूलो भाषा मोडलमा सञ्चालनमा आउने

  • Technology Khabar | २२ माघ २०८०, सोमबार
नेपाल टेलिकमको च्याटबट एआई प्रविधिमा आधारित ठूलो भाषा मोडलमा सञ्चालनमा आउने

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो च्याटबटलाई स्तरोन्नति गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको ठूलो भाषा मोडल (एलएलएम)मा सञ्चालनमा ल्याउने भएको छ।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले सोमबार कम्पनीको २० औं वार्षिकोत्सवको अवसरमा च्याटबटलाई एआई प्रविधिको ठूलो भाषा मोडलमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी हुन्।

नेपाल टेलिकमको च्याटबाट एआई प्रविधिको ठूलो भाषा मोडलमा सञ्चालनमा ल्याउने तयारी कार्य अन्तिम चरणमा रहेको उनले बताएकी हुन्।

प्रकाशित: २२ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार