सामसङ ग्यालेक्सी एस२४ सिरिज ७ वर्षको सफ्टवेयर अपडेटसहित आउने

  • Technology Khabar | २ माघ २०८०, मंगलवार
सामसङ ग्यालेक्सी एस२४ सिरिज ७ वर्षको सफ्टवेयर अपडेटसहित आउने

काठमाडौं ।

सामसङले आगामी ग्यालेकसी एस२४ लाइनअपको लागि ७ वर्षको सफ्टवेयर उपलब्ध गराउने भएको छ। पछिल्लो लीकका अनुसार सामसङले ग्यालेकसी एस२४ लाइनअपको लागि ७ वर्षको सफ्टवेयर घोषणा गर्ने अपेक्षा गरिएको छ।

लीकमा ग्यालेक्सी एस२४, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ अल्ट्राको क्यामरा जानकारी सहित तस्वीर पनि समावेश भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

नयाँ तस्वीरले ग्यालेक्सी एस२४ अल्ट्राको क्यामरा अपडेटका बारेमा थप विवरणहरु दिइएको छ। यदि तस्वीरहरु रियल हुन भने अप्टिकल क्वालिटी जूम २एक्स वृद्धि हुनेछ। जुन वाइल एंगल मुख्य क्यामरा र ५एक्स अप्टिकल टेलिफोटो क्यामराको टपमा २एक्स डिजटल जूम हुन सक्छ।

एआईको पावर सहित इमेज एडिटिङमा ठूलो सुधार गरिनेछ।

सामसङ ग्यालेक्सी एस२४ सिरिज जनवरी १७ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...