फोनपेको सेवा अवरुद्ध

  • Technology Khabar | २९ पुष २०८०, आईतवार
फोनपेको सेवा अवरुद्ध

काठमाडौं ।

भुक्तानी सेवा प्रदायक फोनपेमा समस्या देखिएको छ। सिस्टम मर्मतको कार्य भइरहेकाले फोनपेको सेवा अवरुद्ध भएको हो।

सिस्टम मर्मत कार्य जारी रहेकाले फोनपे मार्फत हुने भुक्तानी, क्यूआर स्क्यान लगायतका सेवा प्रभावित भएका छन्।

प्रकाशित: २९ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार