
काठमाडौं ।
अमेरिकाको लस भेगासमा आयोजना भइरहेको “सीईएस २०२४” कार्यक्रममा लेनोभोले नयाँ प्रोडक्ट (उत्पादनहरू) को रेन्ज अनावरण गरेको छ।
उक्त कार्यक्रममा योगा ९आई र ७आई टु–इन–वान ल्यापटपहरू, थिंकबुक प्लस जेन ५ हाइब्रिड, थिंकसेन्टर सिरिजका साथै आरजीबी गेमिङ माउस र मिनी किबोर्डको लिजन सिरिज समावेश रहेका छन्। साथै यी प्रोडक्ट मध्ये, नवीनतम थिंकबुक लाइनअप स्ट्यान्डआउट भएको उल्लेख गरिएको छ।
लेनोभो थिंकबुक १३ एक्स जेन ४, थिंकबुक १४आई जेन ६ प्लस र थिंकबुक १६पी जेन ५
पातलो र हलुका श्रेणीको ल्यापटप खोजिरहेकालाई लेनोभोको नयाँ थिंकबुक मोडलहरू उपयुक्त हुन सक्नेछ। विभिन्न आवश्यकताहरूका लागि समाधानहरू उत्पादन गर्ने कम्पनीले यी समाधानहरूलाई लेनोभो थिंकबुक १३x जेन ४, थिंकबुक १४आई जेन ६ प्लस र थिंकबुक १६पी जेन ५ मा आधुनिक प्रविधिहरूसँग संयोजन गरेको छ।
साथै लेनोभो थिंकबुक १३ एक्स जेन ४, थिंकबुक १४आई जेन ६ प्लस, र थिंकबुक १६पी जेन ५ को फिचर्सको विवरणहरूको बारेमा उल्लेख गरिएको छ।
लेनोभो थिंकबुक १३ एक्स जेन ४
- प्रोसेसरः नवीनतम इन्टेल कोर अल्ट्रा प्रोसेसर्स
- ओएसः माइक्रोसफ्ट विन्डोज ११
- मेमोरीः ३२जीबी एलपीडीडीआर५ एक्स सम्म
- स्टोरेजः २टीबी जेन ४ पीसीआईई एसएसडी सम्म
- ग्राफिक्स अप्सन्सः इन्टेल आर्क जीपीयू
- डिस्प्लेः १३.५–इन्च अल्ट्रा–नेरो बेजेल डिस्प्ले, ३ः२ एस्पेक्ट रेसियो, भेरियस (विभिन्न) रिजोल्युसन र रिफ्रेस रेट, एचडीआर४००, डल्बी भिजन, टीयूभी लो ब्लू लाइट, आईसेफ
- अडियोः डल्बी एटमसका साथ ४ एक्स हरमन/कार्डन स्पिकरहरू, ४ एक्स माइक्रोफोन एरे
- क्यामराः ई–क्यामेरा शटरको साथ एफएचडी आरजीबी+आईआर एमआईपीआई
- ब्याट्रीः ७४ घन्टा
- सेक्योरिटीः डीटीपीएम २.०, पावर बटनमा फिङ्गरप्रिन्ट रिडर, क्यामरा प्राइभेसी शटर, केन्सिङ्टन लक स्लट
- कनेक्टिभिटीः ३ एक्स यूएसबी–सी (थन्डरबोल्ट ४), १ x कम्बो अडियो ज्याक, म्याजिक बे एक्सेसरीजका लागि पोगो पिन स्लट, डब्ल्यूएलएएन वाईफाई ६ई, ब्लुटुथ ५.२
- डिजाइनः आयामहरु – २९३.५एमएम x २०५.३एमएम x १२.९एमएम, तौल–१ केजी (किलोग्राम) (२.२० एलबीएस)
थिंकबुक १४आई जेन ६ प्लस
- प्रोसेसरः नवीनतम इन्टेल कोर अल्ट्रा प्रोसेसर्स
- ओएसः माइक्रोसफ्ट विन्डोज ११
- मेमोरीः ३२जीबी एलपीडीडीआर५ एक्स सम्म
- स्टोरेजः २टीबी जेन ४ पीसीआईई एसएसडी सम्म
- ग्राफिक्सः इन्टेल आर्क जीपीयू
- डिस्प्ल अप्सन्सः १४.५–इन्चः३के १२०हर्ज आईपीएस, ४००निट, डल्बी भिजन
- २.५के ९० हर्ज आईपीएस, ३५०निट
- २.५९के ९०हर्ज ओएलईडी
- अडियोः डल्बी एटमसको साथ स्टेरियो स्पिकरहरू, २ माइक्रोफोन एरे
- क्यामराः एफएचडी प्लस आईआर प्राइभेसी शटर, एचडी आरजीबी प्राइभेसी शटर
- ब्याट्रीः ८५ घन्टा
- सेक्योरिटीः डीटीपीएम २.०, केन्सिङ्टन लक स्लट
- कनेक्टिभिटीः एउटा थन्डरबोल्ट ४, एउटा यूएसबी–सी ३.२ जेन २, दुई यूएसबी–ए ३.१, १ हिडन यूएसबी–ए २.०, एउटा एचडीएमआई २.१, १ x आईजे४५, एउटा कम्बो अडियो ज्याक, थ्री–इन–वान माइक्रोएसडी कार्ड रिडर, टीजीएक्स पोर्ट एस
- वायरलेसः डब्ल्यूल्यान वाई–फाई ६ई, ब्लुटुथ ५.२
थिंकबुक १६पी जेन ५
- प्रोसेसरः इंटेल कोर आईढ जेन १४
- ओएसः माइक्रोसफ्ट विन्डोज ११
- मेमोरीः ६४ जीबी एलपीडीडीआर५ एक्स सम्म (३२ जीबी प्लस ३२ जीबी)
- स्टोरेजः ४टीबी जेन ४ पीसीआईई एसएसडी (२ टीबी प्लस २ टीबी) सम्मको डुअल एसएसडी स्लटहरू
- ग्राफिक्स अप्सन्सः एनभिडिया जीफोर्स आरटीएक्स ४०६० जीपीयू
- डिस्प्लेः १६–इन्च ३.२के १६५हर्ज, ४३०निट, १००% डीसीआई–पी३, आईसेफ
- अडियोः डल्बी एटमस सँगको ४ x हरमन/कार्डन स्पिकरहरू, २ x माइक्रोफोन एरे
- क्यामराः एफएचडी हाइब्रिड आईआर प्राइभेसी शटर
- ब्याट्रीः ८० घन्टा
- सेक्योरिटीः एफटीपीएम २.०, पावर बटनमा फिङ्गरप्रिन्ट रिडर, क्यामेरा प्राइभेसी शटर, केन्सिङ्टन लक स्लट
- कनेक्टिभिटीः २ x थन्डरबोल्ट ४, १ x अडियो (हेडफोन र माइक्रोफोन कम्बो ज्याक), ३ x यूएसबी–ए (२ x ५जीबीपीएस, १ x १०जीबीपीएस), एसडी कार्ड रिडर, एचडीएमआई २.१, म्याजिक बे एक्सेसरिजको लागि पोगो पिन स्लट, डब्ल्यूल्यान वाई–फाई ६ई, ब्लुटुथ ५.२
प्रकाशित: २७ पुष २०८०, शुक्रबार