बिहीबार साँझदेखि शनिबार रातीसम्म नेप्सेको कारोबार प्रणाली बन्द हुने

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
बिहीबार साँझदेखि शनिबार रातीसम्म नेप्सेको कारोबार प्रणाली बन्द हुने

काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणाली बन्द हुने भएको छ। विद्युतीय मर्मत तथा सम्भारका लागि पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने भएको हो।

विद्युतीय प्रणाली अद्यावधिक गर्नु पर्ने भएकाले नेप्सले आफ्नो सेवा अस्थायी रुपमा बन्द गर्न लागेको हो।

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार