टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

  • Technology Khabar | २० पुष २०८०, शुक्रबार
टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ
फाइल तस्विर। टेक्नोलोजीखबर

काठमाडौं ।

राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्।भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहिबार राती पक्राउ गरेको हो।

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको बताईएको छ।

भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेसँगै उनलाई पक्राउ गरिएको हो।

प्रकाशित: २० पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार