चीनले सफलतापूर्वक प्रक्षेपण गर्यो व्यावसायिक क्यारियर रकेट

  • Technology Khabar | ३ पुष २०८०, मंगलवार
चीनले सफलतापूर्वक प्रक्षेपण गर्यो व्यावसायिक क्यारियर रकेट

काठमाडौं ।

चीनले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्यूएक्स-१ (SQX-1) व्यावसायिक क्यारियर रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

प्रक्षेपण साइटबाट, योजनाबद्ध कक्षमा डियोर १ भूउपग्रह पठाउँदै बेइजिङ समयअनुसार दिउँसो ३ बजे रकेट प्रहार भएको थियो।

यो एसक्यूएक्स-१ कमर्शियल क्यारियर रकेटको छैटौं उडान मिशन थियो।

प्रकाशित: ३ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...