Technology Khabar २१ मंसिर २०८०, बिहीबार
काठमाडौं ।
दक्षिण चीनको ग्वाङडोङ प्रान्तको याङजियाङको समुद्री तटबाट परीक्षण उपग्रह बोकेको स्मार्ट ड्र्यागन-३ क्यारियर रकेट डिसेम्बर ६ मा प्रक्षेपण भएको छ।
ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रले बेइजिङ समयअनुसार बिहान ३:२४ बजे रकेट प्रक्षेपण गर्यो।
परीक्षण भूउपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा पठाइएको थियो, जहाँ यसले स्याटेलाइट इन्टरनेट प्रविधिहरूको परीक्षण गर्ने बताईएको छ।
प्रकाशित: २१ मंसिर २०८०, बिहीबार