डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियानको विजेतालाई पुरस्कार प्रदान

  • Technology Khabar | १९ मंसिर २०८०, मंगलवार
डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियानको विजेतालाई पुरस्कार प्रदान

काठमाडौं ।

“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत धनगढिका आनसिंह बोहराले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ।

एक कार्यक्रमको आयोजना गरी गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद रु एक लाख हस्तान्तरण गरे।

२०८० कार्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत धनगढिका आनसिंह बोहराले नगद रु एक लाख जितेका थिए।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो।

निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार