भोडाफोन जर्मनीले फाइभजी बेस स्टेशनमा ४० प्रतिशत उर्जा खपत घटाउने

  • Technology Khabar | १० मंसिर २०८०, आईतवार
भोडाफोन जर्मनीले फाइभजी बेस स्टेशनमा ४० प्रतिशत उर्जा खपत घटाउने

काठमाडौं ।

भोडाफोन जर्मनीले फाइभजी बेस स्टेशनहरूमा ४० प्रतिशतसम्म ऊर्जा खपत घटाउन एरिक्सन ‘रेडियो युनिट ६६४६’ तैनाथ गरेको छ।

यसको लागि भोडाफोन जर्मनीले ५जी नेटवर्कमा नयाँ पावर बचत प्रविधि प्रयोग गर्न एरिक्सनसँग साझेदारी गरेको हो।

रेडियो युनिट ६६४६ ले मोबाइल स्टेशनको तल्लो भागमा रहेको नियन्त्रण केन्द्रमा पहिलो पटक तथाकथित सक्रिय कम्पोनेन्टमा विभिन्न फ्रिक्वेन्सीहरू (९००, ८०० र ७०० मेगाहर्ट्ज) र रेडियो सेलहरूलाई बन्डल गर्छ।

सक्रिय टेक्नोलोजी बन्डल गरेर, मोबाइल फोन स्टेशनहरूले ३२-४० प्रतिशत कम पावरमा काम गर्छन्।

प्रकाशित: १० मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १० मंसिर २०८०, आईतवार

NOC from Nagarik App

  • १० मंसिर २०८०, आईतवार

E-pension verification system launched

  • १० मंसिर २०८०, आईतवार